२०८१ वैशाख ७ गते | 19th of April 2024

चलचित्र ​मिस्टर झोलेको ‘ओखती’ सार्वजनिक (भिडियोसहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १६:२०

काठमाडौं, १६ भदौ । शुक्रबार चलचित्र ‘मिस्टर झोले’ को गीत ‘ओखती’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘मिस्टर झोले’ को यो गीतमा कालीप्रसाद बास्कोटाको स्वर, संगीत र शब्द रहेको छ । चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र आउँदो पुष २८ गते सार्वजनि हुने तयारीमा रहेको छ ।

https://www.youtube.com/watch?v=nDIzVRnDWoM

Leave a Reply

Your email address will not be published. Required fields are marked *