२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरी बैंकलाई

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते १३:३५

काठमाडौं । शनिबार भएको चौथो एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि सेन्चुरी बैंकले जितेको छ । फाइनल खेलमा एनआईसी एसिया ब्यांैकलाई ३५ रनले हराउदै उपाधी जित्न सफल भयो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एनआइसी एसियाले निर्धारित १२ ओभरमा ५८ रन बनाएको थियो ।
इन्डोर क्रिकेटको नियम अन्तगत पुरै ओभर खेल्नुपर्ने नियमअनुसार जवाफी ब्याटिङमा आएको सेन्चुरी बैंकले १२ ओभरमा ९३ रन बनाएपछि ३५ रनको जित हात पारेको हो । सेन्चुरीका लागि सुरज तिमल्सिनाले २५ र सुवास शर्माले १७ रन बनाए । अफ द म्याच सेन्चुरी ब्यांकका विजय गौतम भएका छन् । भदौ ९ देखि सुरु भएको प्रतियोगितामा १७ वटा कर्पोरेट टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']