1

पन्ध वटा सञ्चारमाध्यमद्वारा आचारसंहिता उल्लंघन, कुन कुन हुन उल्लंघन गर्ने

482 पटक पढिएको

काठमाडौँ, २९ भदौ । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनसम्बन्धी सामग्री प्रकाशन÷प्रसारण गर्दा २८ सामग्री आचारसंहिता प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । दुई छापामाध्यम, नौ रेडियो, एक टेलिभिजन र तीन अनलाइनले आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन÷प्रसारण गरेको अनुगमनका क्रममा फेला परेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार तोकिएको समय र साइजभन्दा बढीको सामग्री दुई छापामा प्रकाशन भएको र रेडियोले १२ वटा प्रसारण गरेको, तोकिएको साइजको विज्ञापन भए पनि शुल्क नखुलाइएको आठ सामग्री नौ रेडियोमार्फत प्रशारण भएको तथा एक अनलाइनमार्फत चार र एक टेलिजिभनबाट एक समाचार सामग्री आचारसंहिता प्रतिकूल प्रयोग भएको पाइएको छ ।

आचारसंहिता प्रतिकूल काम गर्ने सञ्चारमाध्यमलाई आचारसंहिता पालनामा ध्यानाकर्षण गराइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...