1

मिसन र लुम्बिनी क्रिकेट क्लब सेमिफाइनलमा

510 पटक पढिएको

पाल्पा, २१ असोज । प्रदेशस्तरीय टि–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा मिसन क्रिकेट क्लब तानसेन र लुम्बिनी क्रिकेट क्लब सेमिफाईनलमा पुगेका छन् । पाल्पामा भइरहेको प्रतियोगिताको शनिबार भएको खेलमा मिसन क्रिकेट क्लब तानसेनले पाल्पाली क्रिकेट प्लेयर्स तानसेनलाई ३० रनले हराएको हो । त्यस्तै लुम्बिनी क्रिकेट क्लब रुपन्देहीले न्यु होराईजन स्पोर्ट्स क्लबलाई ३८ रनले जितेको हो ।
सेमिफाइनल प्रवेशका लागि आइतबार दुई खेल हुँदैछ । प्रतियोगिताको फाईलन पर्सी हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया

राधाकृष्ण देउजा सम्माननीय प्रधानमन्त्री एवं आदरणीय नेता केपी ओलीज्यू सादर अभिवादन, आज.. ...

सरस्वती शर्मा सरु -  गैरआवासीय नेपाली सँघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ.. ...

काठमाडौँ - शनिबार  थप दुई सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...