२०८१ वैशाख १३ गते | 25th of April 2024

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २२ गते १२:४८

काठमाडौँ, २२ असोज ।बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *