२०८१ वैशाख ८ गते | 20th of April 2024

मोगादिसुको एक होटलमा विशाल विस्पोट, दर्जनौ व्यक्ति परेको आशंका

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २८ गते १५:५९

मोगादिसु, २८ असोज । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार ठूलो विष्पोट भएको छ । घटनामा दर्जनौ व्यक्ति परेको आशंका गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।
घटनामा कैयौ व्यक्ति परेको हुनसक्ने अनुमान गरिएकोभएपनि मृतकको सङ्ख्याबारे एकीन नभएको उनले बताए ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *