1

ईन्जिनियर मोहन आर्चाय रसुवाका बलिया प्रतिपश्पर्धी

2268 पटक पढिएको

प्रदिप चापागाईं, रसुवा । पेशाले एक सफल व्यवसायी ई.मोहन आचार्य को मुख्य उध्देश्य रसुवाको समृघ्दि रहेको छ ।
रसुवामा नेपाली कांग्रेस र नयां शक्ती पार्टी बिचको तालमेलसंगै लोकत्रान्तिक गठबन्धनको जित सुनिश्चित बनेको छ ।
रसुवा जिल्लाले पहिल्लो पटक एक बौघ्दिक व्यक्तित्व लाई उमेदवारको रूपमा पाएको छ ।
रसुवाको पाँचवटा गाउँपालिकामा गत स्थानिय निर्वाचनमा नयांशक्ती पार्टीले एक गाउँपालिकामा विजय हासिल गरेको थियो भने नेपाली काग्रेसले २वटा गाउँपालिकामा विजय हासिल गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक.. ...

काठमाडौँ - नियमित वर्षाका कारण देशभर   विभिन्न  स्थानका सडक अवरुद्ध भएका छन् । अवरुद्ध.. ...

अमेरिका -  गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...