1

दसैमा लाहुरेको प्रतिक्षामा बसेकी गायिका चिनुलाई किन भयो लफडा ?

791 पटक पढिएको

दसैमा लाहुरेको प्रतिक्षामा बसेकी सुमधुर स्वरकी धनी गायिका चिनु घर्तीमगरलाई लफडा भएको छ । तर यो लफडा अरु केहीको नभएर गायिकाको स्वरमा रहेको नया दाहोरी गित लफडा कुरा हो । विदुर आपगाइ र चिनु घर्तीको स्वरमा सजिएको नया गीत लफडा सार्वजनिक भएको छ । माधव थापा शब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो । गीतलाई आकर्षक तरिकाले प्रकाश भट्टले निर्देशन गरेका हुन । गीतमा अर्जुन गिरी ऋचा थापा, सर्मिला घलेको अभिनय रहेको छ । गीतको भिडियो निकै आकर्षक रहेको छ । पछिल्लो समयलाई सुहाउदो कथामा आधारित यो गीत लोक प्रिय बन्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...