1

नेपाली कथानक चलचित्र ‘सेतो सुर्य’ अमेरिकामा एसियन वोर्ल्ड फिल्म फेस्टिवलमा

1215 पटक पढिएको

हलिउड, लस एन्जलस । ओस्कारमा मनोनित नेपाली कथानक चलचित्र ‘सेतो सुर्य’ अमेरिकाको प्रख्यात एसियन वर्ल्ड फिल्म फेस्टिवलमा प्रदर्शन हुने भएको छ । संसारको प्रख्यात फिल्मी नगरी हलिवूडमा २९ अक्टोबर २०१७ र ०१ नोभेम्बर २०१७ का दिन Arclight Culvar City, 9500 Culvar Blvd, Culvar City, Los Angeles, CA मा उक्त चलचित्र प्रदर्शन हुन लागेको छ ।

Image may contain: 2 people, people smiling, people standing and shoes

निर्देशक दिपक रौनियारको चलचित्र ‘सेतो सुर्य’ एशियन फेस्टिवलमा प्रदर्शन गराउन हलिवूडमा सकृय नेपाली निर्देशक दिल श्रेष्ठले संयोजन गरेका छन । एउटा नेपाली चलचित्र अमेरिकामा प्रदर्शन हुंदा सहयोगका लागि श्रेष्ठले नेपाली समुदायलाई आग्रह गरेका छन । चलचित्र प्रदर्शन अपरान्ह ३:०० बजेदेखी शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...