1

आमालाई माया गर्ने सन्तानले एकपटक हेर्नैपर्ने ‘आमा’ (भिडियो सहित) गोमा अधिकारीको सत्य घटनामा आधारित गिती भिडियो - खुल्लामन्चबाट रिलिज

4887 पटक पढिएको

आमा शब्द नै सबैको प्यारो शब्द हो । जसले जन्म दिइन हुर्काइन अनि यो संसारमा जुध्न सिकाइन उनै हुन आमा । आमालाई हरेक शब्दबाट सम्बोधन गरिन्छ । जननी, माता, आमा आदि इत्यादी । जुन शब्द प्रयोग गरेपनि आखिर आमा आमा नै हुन । आमाको महत्व के छ हेरौ आमा गोमा अधिकारी र छोरी स्नेहा लिम्बुको जीवन काहानी लोक दोहोरी गीत आमा । जसमा विमलराज क्षेत्री र रितु थापाको स्वर सजिएको छ । गोमा अधिकारी लिम्बुको शब्द रचना रहेको गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका हुन । गीतमा विद्या कार्की, भीम आले सोहम मगरले अभिनय गरेका छन ।
भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...