२०८१ वैशाख ८ गते | 20th of April 2024

हारको स्विकारोक्तीसंग आत्मसम्मानको एउटा गर्विलो भाषण (सतिश चापागाईंको भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत १८ गते ३:३८

प्रवासमा राजनिती र पदप्राप्तिका लागि अनेकन हथकन्डा मच्चाईन्छ । त्यसमाथी निर्वाचनमा जित्नका लागि कुनै कस्सर बांकी राख्दैनन, मान्छेहरु । तर सौहार्दपुर्ण निर्वाचनको सराहना गर्दै पराजित बानाका अध्यक्ष पदका प्रत्यासी भद्र पत्रकार सतिश चापागाईंले गाम्भिर्य मन्तब्य दिए । प्रवासमा शालिनताको यो अनुप नमुना यहाँ प्रस्तुतका लागि श्रेयस्कर ठानियो ।

‘मलाई थाहा छ, निर्बाचन एउटा प्रक्रिया मात्र हो | सामाजिक काममा हिड्नेहरुले हारजीत भन्ने भावना राख्नु हुदैन | सामुहिक हक, हित र अधिकारका लागी हामीहरु मिलेर जानुको बिकल्प छैन | प्रतिस्पर्धामा हामीले देखाएको संयम र सौहार्दता सबैका लागी अनुकरणीय छ |’
बानाको निर्वाचनमा हारेर पनि आत्मसम्मानको आफ्नो धमकेदार विचार प्रस्तुत गर्दै चर्चित पत्रकार तथा समाजसेवी सतिश चापागाईं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *