1

खाना पकाउने ग्यास र मट्टितेलको मूल्य बढयो, आजै रातीबाट लागु हुने

993 पटक पढिएको

काठमाडौ १५ कात्र्तिक । नेपाल आयल निगमले खाना पकाउने ग्यास र मट्टीतेलको मूल्य बढाएको छ । अन्तराष्ट्रिय मुल्य समायोजन अनुरुप मुल्य निर्धारण गरिएको निगमले जनाएको छ।

जानकारी अनुसार मट्टीतेलमा १ रुपैयाँ पचास पैसा र ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै पेट्रोल प्रति लिटर २ रुपैयाँ र डिजेल १ रुपैयाँ पचास पैसाले मूल्य बढाएको हो ।

 

तपाईको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन  सुरु भएको छ । भर्चुअल माध्यमबाट चल्ने.. ...

काठमाडौं । अष्ट्रेलियामा सरकारले समाचारका लागि पैसा तिर्न बाध्य पारेमा ‘सर्च इन्जिन’ नै.. ...

समाचार स्रोत : खसोखास, अमेरिका - दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...