२०८१ वैशाख १३ गते | 25th of April 2024

खाना पकाउने ग्यास र मट्टितेलको मूल्य बढयो, आजै रातीबाट लागु हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १५ गते १४:४६

काठमाडौ १५ कात्र्तिक । नेपाल आयल निगमले खाना पकाउने ग्यास र मट्टीतेलको मूल्य बढाएको छ । अन्तराष्ट्रिय मुल्य समायोजन अनुरुप मुल्य निर्धारण गरिएको निगमले जनाएको छ।

जानकारी अनुसार मट्टीतेलमा १ रुपैयाँ पचास पैसा र ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै पेट्रोल प्रति लिटर २ रुपैयाँ र डिजेल १ रुपैयाँ पचास पैसाले मूल्य बढाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *