२०८१ वैशाख ६ गते | 18th of April 2024

छोटो मिनिस्कटमा जुना सरु मगर (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते ६:३६

पछिल्लो समय चर्चामा आउदै गरेकी मोडल जुना सरु मगरले अभिनय गरेको नयाँ गीत छोटो मिनिस्कट सार्वजनिक भएको छ । पूर्णकला विसी, अदेश थापा, उमेश राजकोटीको सुमधुर स्वरमा सजिएको गीतको म्युजिक भिडियोमा जुना सरु मगरको अभिनय गरेको छ । यस भिडियोमा जुना सरु मगरको साथमा उमेश राजकोटी, कुसुम थापा, जयनारायण चौधरीको अभिनय रहेको छ ।
अदेश थापाको शब्द रचना रहेको यस गीतको म्युजिक भिडियोलाई विष्णु भट्टराइले छायाँकन तथा निर्देशन गरेका हुन ।
हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *