1

छोटो मिनिस्कटमा जुना सरु मगर (भिडियो सहित)

951 पटक पढिएको

पछिल्लो समय चर्चामा आउदै गरेकी मोडल जुना सरु मगरले अभिनय गरेको नयाँ गीत छोटो मिनिस्कट सार्वजनिक भएको छ । पूर्णकला विसी, अदेश थापा, उमेश राजकोटीको सुमधुर स्वरमा सजिएको गीतको म्युजिक भिडियोमा जुना सरु मगरको अभिनय गरेको छ । यस भिडियोमा जुना सरु मगरको साथमा उमेश राजकोटी, कुसुम थापा, जयनारायण चौधरीको अभिनय रहेको छ ।
अदेश थापाको शब्द रचना रहेको यस गीतको म्युजिक भिडियोलाई विष्णु भट्टराइले छायाँकन तथा निर्देशन गरेका हुन ।
हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...