२०८१ वैशाख १२ गते | 24th of April 2024

साताको पहिलो दिन सुनको भाउ घट्यो

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते ६:२२

काठमाडौं, १९ कात्तिक । सुनको भाउ घटेको छ । प्रतितोला ५५ हजार ४ सयमा विक्रि भइरहेको सुन हप्ताको पहिलो दिन आइतबार तोलमा एक सय घटेर
५५ हजार ३ सयमा कारोबार भइरहेको सुनचादी व्यवसायी संघले जनाएको छ ।

सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *