1

नुवाकोटबाट काठमाडौं आउदै गरेको एम्बुलेन्स दुर्घटना

653 पटक पढिएको

 

काठमाडौं २१ कात्र्तिक । नुवाकोटमा एम्बुलेन्स पल्टदा एक जनाको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौंका लागि जादै गरेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स सुन्दरादेवी बाहंविसेमा दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा ३ जना चढेका थिए । दुइ जना सम्पर्क विहिन भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं - संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना.. ...

भक्तपुर, माघ २५ । आज भक्तपुरमा शास्त्रीय सङ्गीतज्ञ स्वर्गीय सङ्गीत प्रवीण नरराज ढकालको.. ...

काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ को एक समारोहका बीच प्रमुख अतिथि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...