२०८१ वैशाख ७ गते | 19th of April 2024

दैलेखमा गाडी दुर्घटना, ३ को मृत्यु, १३ घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २५ गते ४:१४

काठमाडौं २५ कात्र्तिक । दैलेखमा यात्रुबाहक बस दुर्घटना दुर्घटना भएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख५०१० नम्बरको बस दैलेखको सियाकोटमा शुक्रबार राति दुर्घटना दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक योगेन्द्र खड्काले दिएको जानकारी अनुसार दैलेख नौमुले ३ का रत्नबहादुर सिंजाली, जसिराना मगर र सुर्खेत विरेन्द्रनगरका पारस तिवारीको दुर्घटनामा मृत्यु भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *