२०८१ वैशाख १२ गते | 24th of April 2024

दलाई लामाले भने बुद्ध नेपालमा होईन, भारतमा जन्मिएका हुन् – भिडियो

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ६ गते १०:२९

काठमान्डौं । चिनले देश निकाला गरेपछि भारतको शरण लिएर बसेका दलाई लामा फेरि विवादमा तानिएका छन् । दलाई लामाले हालै गौतम बुद्ध भारतीय भएको र उनी नेपालमा जन्मिएको कुरा सत्य नभएको बताएका छन् ।

नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर चिच्चाईरहेको बेला उनले विवादास्पद बयान दिएसँगै सामाजिक सञ्जालमा उनको विरोध भएको छ ।

सामाजिक सन्जालमा आएको लामाको फोटो
Image may contain: one or more people and text

उनको अभिब्यक्तिको भिडियो :

https://www.facebook.com/prithivnagar/videos/2037866439765970/

Leave a Reply

Your email address will not be published. Required fields are marked *