1

पर्यटकीय मार्ग लाङ्टाङमा पुल निर्माण

416 पटक पढिएको

रसुवा, १५ मंसिर । पर्यटकीय पदमार्गअन्तर्गत लाङ्टाङ खोलामा पुल निर्माण भएको छ ।

‘समरीटन पर्स’ नामक अन्तर्राष्ट्रिय गैससमार्फत घोडातबेला नजिक लाङ्टाङ खोलामा २७ मि लामो र दुई मि चौडाइको फलामे पुल बनेकोे गोसाइँकुण्ड गाउँपालिका ४ नं वडा कार्यालयले जनाएको छ ।

सो पुलको प्रजिअ चोमेन्द्र न्यौपाने र दाता संस्थाका प्रबन्धक मेलोेडी मोस्कोस्कीले उद्घाटन गरेपछि आजैदेखि आवागमन शुरु भएको प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उक्त पुल निर्माणको लागत रु ४० लाख भएको दाता संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं - संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना.. ...

भक्तपुर, माघ २५ । आज भक्तपुरमा शास्त्रीय सङ्गीतज्ञ स्वर्गीय सङ्गीत प्रवीण नरराज ढकालको.. ...

काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ को एक समारोहका बीच प्रमुख अतिथि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...