1

सरकारले तोक्यो ७ प्रदेश प्रमुख

1574 पटक पढिएको

काठमाण्डौं । सरकारले प्रदेश प्रमुखको जिम्मेवारी तोकेको छ । आज बसेको मन्त्री परिषद् बैठकले निजामती प्रसासनका वरिष्ठ अधिकारहिरुलार्य प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्री परिषद् बैठकले सिफरिस गरेकाहरुमा प्रदेश नम्बर १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहलाई तोकिएको छ भने प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला कायममुकायम सचिवको जिम्मेवारी दिंदै प्रदेश प्रमुख बनाइएको छ ।

त्यस्तै प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई तोकिएको छ भने प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई जिम्मेवार दिइएको छ ।

प्रदेश ५ मा बैकुण्ठ अर्याललाई जिम्मेवारी दिंदै कायममुकायम सचिवमा बढुवा समेत गरेको छ । प्रदेश ६ मा सुरेश प्रधान प्रदेश प्रंमुख भएका छन् भने प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई प्रमुख बनाइएको छ । संबिधानत निर्वाचित प्रतिनिधीहरुले प्रदेश प्रमुखसँग सपथ ग्रहण गर्नु पर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...