1

काठमाडौंमा भूकम्पको धक्का महसुस

434 पटक पढिएको

काठमाडौं ३ मंसिर । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केहि स्थानमा भूकम्पको कडा धक्का महसुस गरिएको छ।

२०७२ सालको बिनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ८० भन्दा बढी पराकम्प गएका जनाइएको छ।

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...