२०८१ वैशाख १३ गते | 25th of April 2024

एसईई परीक्षा चैत ८ गतेदेखि सुरु, कुन बिषयको परीक्षा कहिले (तालिकासहितंं)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १३:४३

 

भक्तपुर, ५ पुस । आगामी चैत ८ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने भएके छ । बुधबार परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सञ्चालन समितिको बैठकले सानोठिमीले चैत ८ देखि परीक्षा सञ्चालन गर्ने निर्णय सहित तालिका समेत सार्वजनिक गरेको छ ।  एसईई परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

हेर्नुस कुन दिन कुन विषयको परीक्षा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *