1

४० करोड बराबरको साधारण सेयर: कहिले हुन्छ निष्कासन ?

476 पटक पढिएको

काठमाडाै‌, ६ पुस । डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको  छ ।  कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो ।

हाल दुई अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो ।

कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणबाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए ।

नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पुरा गर्दा आगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक.. ...

काठमाडौँ - नियमित वर्षाका कारण देशभर   विभिन्न  स्थानका सडक अवरुद्ध भएका छन् । अवरुद्ध.. ...

अमेरिका -  गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...