२०८१ वैशाख १३ गते | 25th of April 2024

‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते ४:२२

 

काठमाडौँ, ११ पुस । चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत फिल्मको रोमान्टिक सङ रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत फिल्म रिलिजको चार दिन पहिले आउट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *