२०८१ वैशाख १३ गते | 25th of April 2024

चुक्ता पुँजी पुर्याउन समयावधि थप

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ११ गते १४:३९

काठमाडौँ, ११ पुस । नेपाल राष्ट्र बैंकले आज विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पुर्याउने समयावधि थप गरेको छ ।

रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले  जानकारी दिए ।

एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पु¥याउनुपर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजीसम्बन्धी नयाँ व्यवस्थाअनुसार दुई वर्षको अवधि दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *