1

एक साता बिद्यालय बन्द

996 पटक पढिएको

पोखरा, २३ बैशाख ।
सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदानको दिन बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
साथै बैशाख २५ गतेदेखि ३१ गतेसम्म पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

काठमाडाैं-   केही वर्ष अघि देखि नेपालमा मनाउन थालिएको  राष्ट्रिय योग दिवसको दिन आज.. ...

काठमाडौँ - नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा.. ...

काठमाडौ -   प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...