1

वर्षकै १० सर्वाधिक आकर्षक महिला (फोटो फिचर सहित )

1799 पटक पढिएको

काठमाडाै‌ । वर्षको सर्वाधिक आकर्षक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् ।

हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।

वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा गायिका इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा कलाकार तथा निर्देशक दीपाश्री निरौला, सातमा खेलाडी गौरिका सिंह, आठमा भलिबल  खेलाडी नायिका सिपोरा गुरुङ, नौ मा नायिका केकी अधिकारी र १० औ नम्बरमा ड्रिम्स गर्ल साम्राज्ञी शाह छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया

काठमाडौँ -  हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध.. ...

काठमाडौँ  -  नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।स्वास्थ्य.. ...

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...