वर्षकै १० सर्वाधिक आकर्षक महिला (फोटो फिचर सहित )
2199 पटक पढिएको
प्रकाशित मिति: १६ पुष २०७४, आईतवार
खुल्लामञ्च

काठमाडाै । वर्षको सर्वाधिक आकर्षक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् ।
हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।
वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा गायिका इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा कलाकार तथा निर्देशक दीपाश्री निरौला, सातमा खेलाडी गौरिका सिंह, आठमा भलिबल खेलाडी नायिका सिपोरा गुरुङ, नौ मा नायिका केकी अधिकारी र १० औ नम्बरमा ड्रिम्स गर्ल साम्राज्ञी शाह छन् ।

काठमाडाैं- केही वर्ष अघि देखि नेपालमा मनाउन थालिएको राष्ट्रिय योग दिवसको दिन आज.. ...

काठमाडौँ - नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा.. ...

काठमाडौ - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...