1

राष्ट्रपति ट्रम्पद्वारा विदेश मन्त्री टेलर्सन बर्खास्त

617 पटक पढिएको

डि सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टेलर्सनलाई बर्खास्‍त गरेका छन् ।

उनले गुप्तचर एजेन्सी सीआईएका डिरेक्टर माइक पेम्पोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले सीआईएको प्रमुखमा गिना हस्पेललाई ल्याएका छन् ।

‘सीआईएका डिरेक्टर माइक पेम्पो, हाम्रो नयाँ विदेश मन्त्री बनेका छन्, उनले राम्रोसँग काम गर्ने आशा गरेका छौं ।

रेक्स टेलर्सनलाई धन्यवाद । गिना हस्पेल सीआईएको नयाँ डिरेक्टर बन्नुभएको छ, उहाँ सीआईए प्रमुखमा पहिलो महिला बन्नुभएको छ । सबैलाई बधाई छ’ उनले ट्विटरमा भनेका छन् ।

तपाईको प्रतिक्रिया

अमेरिका - नेपाली काँग्रेससँग समान विचारधारा र सिद्धान्त रहेको यूथ कांग्रेस नेपाल अमेरिकाको.. ...

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू.. ...

काठमाडौं । कोरोना संक्रमणका कारण आज एकै दिन उपत्यकाका ६ सहित थप १६ जनाको मृत्यु भएको छ ।यो सँगै.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...