1

पोखराको मतगणना नगर विकास प्रशिक्षणमा

460 पटक पढिएको

पोखरा, २९ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मतगणना नगर विकास प्रशिक्षण केन्द्रमा हुने भएको छ ।
क्षेत्रिय निर्वाचन कार्यालय कास्कीले दिएको जानकारी अनुसार मतदान सकिएर सबै मतपेटिकाहरु नगर प्रशिक्षण केन्द्रमा ल्याएर गणना थालिने छ ।
अन्य गाउँपालिकाको हकमा भने सम्वन्धित गाउँपालिकाको केन्द्रमा मतगणना गर्ने व्यवस्था मिलाएको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

भोला लामिछाने - बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ संस्थामा आवद्द भई.. ...

गोकुल ढकाल /लस एन्जलस - संसारकै बैभव मुलुकको रुपमा कहलिएको अमेरिका कोरोना भाईरस संक्रमणको.. ...

अमेरिका - गैरआवासीय नेपाली संघको मानार्थ परिषद (एनआरएनए माप) को पहिलो बैठक संघका अध्यक्ष कुमार.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...