२०८१ वैशाख ६ गते | 18th of April 2024

पोखराको सभागृहचोकमा प्रेसर कुकर बम

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते ४:३८

पोखरा, ३० बैशाख ।
पोखराको सभागृह चोकमा प्रेसर कुकर बम भेटिएको छ । शनिबार विहानै सभागृह चोक स्थित रेलिङको छेउमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोज टोलीले अनुसन्धान गरेको थियो । रेलिङ छेउको बोरामा कुकर भित्र बम रहेको सेनाले जनाएको छ। बम डिस्पोज टोलीले डिस्पोज गरेको छ।
त्यस क्षेत्र अहिले खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । बोराभित्र वरीपरी बालुवा सहितको कुकरमा बम भेटिएको थियो ।
बिस्तृत बिबरण आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *