२०८१ वैशाख १५ गते | 27th of April 2024

पोखराका दुई ठाउँमा बम विस्फोट

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १६:१७

पोखरा, ३० बैशाख ।
पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ३१ मा दुई ठाउँमा बम विस्फोट भएको छ ।
लेखनाथाको माझी कुना र खोला बेसीमा रहेको आनन्द ज्याती माविमा रहको मतदान स्थल नजिकै बम विस्फोट भएको स्थानीयले जानकारी दिएका छन् ।
मतदान केन्द्र देखि करिब १ मिटर पर बम विस्फोट भएको स्थानीयको भनाई छ । आइतबार हुने मतदानलाई प्रभावित पार्ने उद्देश्यले विस्फोट गराएको हुन सक्ने प्रहरीको भनाई छ । ठुलो आवाज आउने गरि विष्फोट भए पनि कस्तो खालको बम हो भन्ने थाहा नभएको स्थानीयको भनाई छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *