२०८१ वैशाख १४ गते | 26th of April 2024

पारस बर्षको उत्कृष्ट पुरुष खेलाडी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३ गते १२:०२

काठमान्डौं – वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका कप्तान पारस खड्काले हात पारेका छन । नेपाली क्रिकेटलाई सफलताको उचाईमा पुर्याउने नायक तथा पछिल्लो पटक एतिहासिक वन डे मान्यता दिलाएका कप्तान पारसले ब्यक्तिगत रुपमा पनि २०७४ सालमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले विश्वकप छनोटमा दुई सय ३१ रन बनाउँदा डिभिजन २ मा १ सतक र १ अर्धसतक सहित २ सय ४१ रन बनाएका थिए । उनले ब्याडमिन्टनका दिपेश धामी क्रिकेटकै सन्दिप लामिछाने जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टङकबहादुर कार्कीलाई पछि पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *