२०८१ वैशाख १२ गते | 24th of April 2024

दोस्रो एन ए सीमा नायिका प्रियंका कार्कीले आफ्नो डान्स र फेसनमा शोमा कोरिओग्राफी गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १८:५७

यही जून ३० देखि जुलाई २ सम्म टेक्सासको डालासमा सम्पन्न हुन गईरहेको दोस्रो नेपलिज अमेरिकन कन्भेन्सनमा नेपालकी प्रसिद्ध नायिका प्रियंका कार्की पून: अमेरिका आउनेभएका छिन् । नायिका कार्कीले दोस्रो नेपलिज अमेरिकन कन्भेन्सनको पहिलो दिन जून ३० को सांस्कृतिक सांझमा आफ्नो नाच प्रस्तुत गर्नेछिन ।
त्यसै गरि जुलाई २ को फेसन शोमा फेशन कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनेछिन ।

फेशन कार्यक्रममा सहभागी हुनका लागि  एन ए सी को अधिकारिक वेबसाईट फारम भर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *