1

अनेसास डालास च्याप्टर अध्यक्षमा कपिल अधिकारी

524 पटक पढिएको

डालास – अन्तराष्ट्रिय नेपाली साहित्य समाज डलास टेक्ससमा कपिल अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ ।

अध्यक्ष वासु शर्माको अध्यक्षतामा संस्थापक अध्यक्ष भिम कार्की र पूर्व अध्यक्ष वासु भण्डारीको उपस्थितिमा वसेको साहित्य अनुरागीहरुको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा निर्मला राई, महासचिवमा सुमन कार्की, सचिवमा पवन लामिछाने र कोषाध्यक्षमा प्रदिप गिरि रहनुभएको छ ।

Image result for अन्तरराष्ट्रिय नेपाली साहित्य समाज

त्यस्तै समितिको सदस्यहरुमा चम्पा पाण्डे, इन्दिरा भुषाल, सरोज तुम्वाहाम्फे, गोपाल प्रसाद भण्डारी, नेत्र अर्याल, अच्युत रिजाल, इश्वरी रिजाल, महिप उपाध्याय, भगवती पौडेल, वासु पुष्प अधिकारी, नगेन्द्र इगंमांग र जुविन राजभण्डारी रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

काठमाडौं- अर्थशास्त्री डा.विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...