२०८१ वैशाख २६ गते | 8th of May 2024

पोखरा लेखनाथमा १५० मत गन्दा एमालेकै अग्रता (मतपरिणाम सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १०:११

पोखरा, १ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको मतगणना जारी छ । १ सय ५० मत गन्दा एमालेले नै अग्रता कायम गरेको छ ।

एमाले
मेयरः ७१
उपमेयरः ६६
वडा अध्यक्षः ७०

काँग्रेस
मेयरः ४६
उपमेयरः ४६
वडा अध्यक्षः ४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *