२०८१ वैशाख ७ गते | 19th of April 2024

पोखरा लेखनाथमा २०० मत गन्दा एमालेकै अग्रता (मतपरिणाम सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १०:३३

पोखरा, १ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको मतगणना जारी छ । २ सय मत गन्दा एमालेले नै अग्रता कायम गरेको छ ।

एमाले
मेयरः ९२
उपमेयरः ८५
वडा अध्यक्षः ९१

काँग्रेस
मेयरः ६२
उपमेयरः ६६
वडा अध्यक्षः ६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *