२०८१ वैशाख १३ गते | 25th of April 2024

मुस्ताङको दालोमेमा स्वतन्त्र उम्मेदवार बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १३:१३

पोखरा, १ जेठ ।
मुस्ताङको दालोमे गाउँपालिका स्थित वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । काँग्रेसको प्रभाव क्षेत्र मानिने दालोमेमा स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्फेल बहुमतका साथ बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी तेन्जीङ गुरुङलाई ५ सय ५३ मतान्तरले पराजीत गरे । तेन्जिङ नेपाली काँग्रेसका उम्मेदवार हुन् । लोप्साङले ७ सय ५५ मत प्राप्त गर्दा तेन्जिङले २ सय ३ मत पाए । उपाध्यक्षमा नेपाली काँग्रेसकी ढोका गुरुङले ६ सय मत पाईन भने प्रतिद्धन्द्धी कचाङ छुटेन गुरुङले ३ सय २२ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *