२०८१ वैशाख ७ गते | 19th of April 2024

पोखरा महानगरमा एमाले निरन्तर अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १४:१०

पोखरा, १ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ । ९ सय ५२ मत गनिसक्दा एमालेका उम्मेदवार मान बहादुर जिसीले ५ सय २ र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ३ सय ३६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ४ सय ८८ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ३ सय ४५ मत पाएकी छिन् । वडाध्यक्षमा एमालेका लागि ४ सय ९८ र काँग्रेसका लागि ३ सय ४८ मत परेको छ ।
हामी निरन्तर अपडेटमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *