२०८१ वैशाख १५ गते | 27th of April 2024

पोखरा महानगरमा एमाले अझै अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १६:२०

पोखरा, १ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ । १३ सय मत गनिसक्दा एमालेका उम्मेदवार मान बहादुर जिसीले ६ सय ९० मत पाएका छन् भने काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय ४६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ६ सय ७८ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ४ सय ५४ मत पाएकी छिन् । वडाध्यक्षमा एमालेका लागि ६ सय ८९ र काँग्रेसका लागि ४ सय ५६ मत परेको छ ।
हामी निरन्तर अपडेटमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *