२०८१ वैशाख ६ गते | 18th of April 2024

पोखरामा १६ सय मतगणनाको परिणाम

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १९:०१

पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता झनै बढेको छ । १६ सय मत गनिसक्दा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७ सय ९७ मत पाएका छन् भने काँग्रेसका उम्मेदवार रामजी कुवँरले ५ सय ३६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ७ सय ७२ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ५ सय ५३ मत पाएकी छिन् । वडाध्यक्षमा एमालेका लागि ७ सय ९४ र काँग्रेसका लागि ५ सय ४२ मत परेको छ ।
हामी निरन्तर अपडेटमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *