२०८१ वैशाख १३ गते | 25th of April 2024

पोखरामा २२ सय ८२ मतगणनाको परिणाम

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते ०:३६

पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता झनै बढेको छ । २२ सय ८२ मत गनिसक्दा मतपरिणाम यसप्रकार छ ।
काँग्रेस
रामजी कुवँर ७६५
सरस्वति गुरुङ ७८१
वडाध्यक्ष ७३६
एमाले
मान बहादुर जिसी १०२२
मञ्जु गुरुङ १०११
वडाध्यक्ष १०६३
माओबादी
गोमा ढकाल १००
हामी निरन्तर अपडेटमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *