२०८१ वैशाख १२ गते | 24th of April 2024

पोखरा लेखनाथ २ नम्बरमा मतगणना सुरु, एमाले अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते ३:४२

पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २ को मतगणना सुरु भएको छ । पहिलो २ सय मत गन्दा एमाले अगाडी छ । मेयरका उम्मेदवार मान बहादुर जिसीले ९१ मत पाएका छन् भने काँग्रेसका रामजी कुँवरले ८६ मत पाएका छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको ८६ मत छ भने काँग्रेस उम्मेदवार सरस्वति गुरुङको ७८ मत छ । वडा उम्मेदवारमा भने काँग्रेस अगाडी छन् । वडाध्यक्षमा काँग्रेसको १ सय ३ मत छ भने एमालेको ७२ मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *