1

अमेरिकामा नेपाली मूलका ह्यारी भण्डारीले चुनाव जितेपछी के भने ? (भिडियो सहित)

2050 पटक पढिएको

बाल्टिमोर – अमेरिकाको बाल्टिमोरमा स्टेट डेलिगेटका लागी आज भएको प्राईमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी बिजयी भएका छन् । बिजयी भएसंगै भण्डारी डेमोक्रेटिक पार्टीको लागी आवश्यक ३ जना डेलिगेटमा पर्न सफल भएका छन् । अब नोभेम्बरमा हुने निर्वाचनमा भण्डारी रिपब्लिकन लगायतका पार्टीका उमेद्वारहरुसंग प्रतिस्पर्धा गर्ने छन् ।

प्रस्तुत छभण्डारीसंग निर्वाचन परिणाम घोषणा हुनासाथ नेप्लिज डायस्पोराका सतिश चापागाईंले गरेको कुराकानी :

तपाईको प्रतिक्रिया

काठमाडौं - अमेरिकाका सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ.. ...

अमेरिका - एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले कोरोना संक्रमित नेपाली.. ...

नेपाली जनसम्पर्क समिति, अमेरिकाले कोरोना महामारीले आक्रान्त अमेरिकामा नेपाली समुदायको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...