२०८१ वैशाख १३ गते | 25th of April 2024

डा.केसीको समर्थनमा गोरखाका स्वास्थ्यकर्मीहरु सडकमा (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २४ गते ११:५५

गोर्खा – अनसनरत प्राध्यापक डा.गोबिन्द केसीको समर्थनमा अस्पतालको स्वास्थ्यकर्मीहरुले शान्तिपूर्ण ¥याली निकालेका छन् । 

अस्पतालका मेडिकल सुपरिरेण्डेन श्रीराम तिवारीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्ला अस्पताल गोरखा देखि हरमटारी चोक सम्म ¥याली गरेका हुन् । 

र्यालीमा सहभागी स्वास्थ्यकर्मीहरुले माफियामुखी ऐन चाहिएन, गोविन्द केसीको माग पुरा गर लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले डा. गोविन्द केसीको माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताएका छन् ।

तस्बिरहरु : किशोरजंग थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *