२०८१ वैशाख ७ गते | 19th of April 2024

पोखरामा हालसम्म को अगाडी ?

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते १०:३९

पोखरा, ३ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय तहको मतगणना जारी छ । हालसम्म ४ वटा वडामा मतगणना सकिएको छ भने थप चार वडामा मतगणना जारी छ । वडा नम्बर १ मा एमाले बिजयी भएपनि २, ३ र ४ नम्बर वडामा काँग्रेस बिजयी भयो । मतगणनामा हालसम्म महानगर प्रमुख र उपप्रमुखमा एमाले अगाडी छ ।

वडा कांग्रेस मेयर

रामजी

कांग्रेस उपमेयर

सरस्वती

एमाले मयेर

मानबहादुर

 एमाले उपमेयर मन्जु
८३१ ८४६ १०६५ १०५४
८२८ ७५९ ६८० ६१७
९२७ ८८३ ७५५ ६५०
८७२ ६६३ ५७४ ४८६
११३१ १००० १७७७ १७३८
२८२ १६९ १६२ १६१
१९२ १६१ २१७ २०८
  ५०६३ ४४८१ ५२३० ४९१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *