२०८१ वैशाख १४ गते | 26th of April 2024

आर्या उपन्यास अब अंग्रेजी संस्करणमा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १४ गते १७:२९

काठमान्डौं – राणाकालिन घटनामा आधारित ” आर्या” उपन्यास अब अग्रेजी सस्करणमा ब्रदरबुक्स पब्लिकेसन्स बागबजारले बजारमा ल्याएको छ । आर्या उपन्यास नेपाली सस्करणमा २०७२ सालमा प्रकाशित भएको थियो । यस उपन्यासका लेखक लक्ष्मण सिटौला हुनुहुन्छ भने यसलाई अग्रेजी भाषानुवाद गर्नुभएको छ श्री कमला रानाले । यस उपन्यासबाट चलचित्र समेत निर्माण सप्पन्न भएको छ ।आगामी दशैमा प्रदर्शनको लागि तयारी रहेको यो चलचित्रमा शिल्पा पोखरेल अनुपबिक्रम शाही रवि गिरि आदि कलाकारको मुख्य भुमिका रहेको छ ।

bty

इतिहासको एउटा कालखण्डमा नेपाली चेलीबेटीले भोगेका तिक्त सत्यहरुलाइ बडाे मार्मिक र कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ यस्का लेखक सिटौलाले । चलचित्र पनि त्यही कारुणिकतामा निर्माण सप्पन्न भएको कुरा यसका निर्देशक उपेन्द्र तिमिल्सिनाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *