बिजनेस
अझै आएनन ९.१ प्रतिशत उद्योग र व्यवसायहरु सञ्चालनमा

काठमाडौं -नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण थला पर्दै गएको व्यापार तथा व्यवसायमा हाल सुधार आउन थालेको जनाएको छ । बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृति सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै २०७७ असारको तुलनामा २०७७..
बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन तीव्र

काठमाडौं - मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी..
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि प्याजको मूल्य सस्तो हुदै

काठमाडौँ - भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले..
गुणस्तरीय प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर

काठमाडौं - घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुईमा लगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको राजधानीमा प्राविधिक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन,..
विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक सँग १८ अर्ब २५ करोडको ऋण सम्झौता

काठमाडौं - नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र..
चीन सन् २०२८ सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने

काठमाडौं - चीन सन् २०२८ सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ । कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रलाई नै दिर्घकालिन असर पुर्याएको भनिएको बेला बेलायती थिङ्क ट्याङ्क सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सिइबिआर) ले चीनले..
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको..
नेप्से परिसूचकमा उछाल

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ६४.७० विन्दुले उकालो लागेर एक हजार ८४७.८१ मा पुगेको छ..
निजीक्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा शुरु, चुनाव कस्को पोल्टोमा ?

काठमाडौं- नेपालको निजीक्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन..
विप्रेषण १२.६ प्रतिशतले वृद्धि

काठमाडौँ- चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®