बिजनेस

छ करोड ५९ लाख राजस्व संकलन

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार

जुम्ला, १९ साउन । करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय,..

धितोपत्र बजार: ५ अर्ब बढीको कारोबार

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

काठमाडौँ १४ साउन । धितोपत्र बजारमा यस साता ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १ सय ७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत..

डालसमा रेंजर्स होलसेल औपचारिक रुपमा शुरु: अमेरिकामा नेपालीहरुको ब्यबसायिक फड्को

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि संचालन आइसकेको थियो। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन..

एनआईसी एशिया क्यापिटलले सुरु गर्यो मेरो सेयर सेवा, के छन यसमा सुविधा ?

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार

काठमाडौं १२ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेड विहिबारदेखि मेरो सेयर सेवा सुरु गरेको छ। यस अन्तर्गत अनलाइन मार्पmत खातामा भएका सेयर कारोबारको जानकारी लिन सकिन्छ । यो सफ्टवेयर मार्फत डिम्याट खाता खोलेका व्यक्तिहरुले आफ्नो खातामा भएको कारोबारको..

नेपाल बंगलादेश बैंकमा व्यापक घोटला, उच्च अदालतद्धारा अन्तरिम आदेश जारी

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

  काठमाडौं ३ साउन । नेपाल बंगलादेश बैंकमा व्यापक घोटाला भएको छ । प्राप्त जानकारी अनुसार बैकको हकप्रद बिक्रि तथा वितरणमा घोटला भएको तथ्य बाहिर आएको छ । बैकमा भएको घोटलाका बारेमा समाचार बाहिर आएपछि उच्च अदालत पाटनले नेपाल बंगलादेश बैंकको नाउँमा अन्तरिम..

पेट्रोल पम्प व्यवसायी आन्दोलनमा, तीन दिनसम्म पेट्रोल खरिद नगर्ने

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

काठमाडौं ३ साउन । पेट्रोल पम्प व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन । बाग्मती अञ्चलका पेट्रोल पम्प सञ्चालकले मंगलबारदेखि आन्दोलन स्वरुप  तीन दिनसम्म पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन्। एक ट्याङ्करमा ९९ लिटरसम्म कम पेट्रोल खरिद गर्नुपरेको भन्दै..

कर छली तथा असुली अनियमितता छानबिन गर्न उपसमिति नै गठन

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

  काठमाडौं २ श्रावण । व्यवस्थापिका संसदको अर्थ समितिले कर छली तथा कर असुली अनियमितता छानबिन गर्न उपसमिति नै गठन गरेको छ। समितिको सोमबार बसेको बैठकले कर छली तथा कर असुली अनियमितता छानबिन गर्न ९ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिलाई १ महिनाभित्र..

सोमबारदेखि विहिबारसम्म काठमाडौंमा विद्युत प्रशारण बन्द गरिने

प्रकाशित मिति: २९ असार २०७४, बिहीबार

काठमाडौं २९ असार । नेपाल विद्युत प्राधिकरणले सेवा आफनो सहज सेवा विस्तार गर्नका लागि बिजुली वितरण प्रणालीलाई आधुनिकीकरण गर्न थालेको छ । प्राधिकरणले पहिलो चरणमा बानेश्वर सबस्टेशनबाट परिक्षण प्रशारण गर्ने भएको छ । परम्परागत प्रणालीलाई प्रतिस्थापन गर्नका..

चूडामणि शर्मालाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन आदेश

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

  काठमाडौं २८ असार । भष्टचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने..

लुम्बिनी विकास बैंकको एकीकृत कारोबार सुरु

प्रकाशित मिति: २५ असार २०७४, आईतवार

काठमाडौँ २५ असार । लुम्बिनी विकास बैकको एकिकृत कारोबार आइतबारबाट सुरु भएको छ । काठमाडौं भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ एकआपसमा गाभिएपछि एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललले..

भक्तपुर - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरुको साझा.. ...

अमेरिका - अमेरिकामा रहेका नेपालीहरुले कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहरास्थित मुक्त.. ...

सरस्वती शर्मा (सरु )/ विस्कन्सिन, अमेरीका नेपालको सुदुर र मध्यमश्चिमेली सास्कृतिक झल्को अव.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...