बिजनेस

दुगडको फ्रुटी गोदाममा छापा, ४ सय ड्रम ‘म्याङगो पज’ प्रहरीले नियन्त्रणमा

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

काठमाडौं, १२ भदौ । दुगड ग्रुपको फ्रुटी गोदाममा प्रहरीले छापा मारेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी अपराध महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको हो । महाशाखा र प्रशासनको अनुगमन टोलीले म्याद नाघेको कच्चा पदार्थको प्रयोग..

नेपालमा ठूलो लगानी गर्न चीनको चासो

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

    काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र..

३३ किलो सुन तस्करीका मुख्य आरोपीलाई नेपाल ल्याइयो

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

काठमाडौँ, ५ भदौ । नेपाल प्रहरीले ३३ किलो ७४४ ग्राम सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्तलाई नेपाल ल्याएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले गत पुसमा सुन तस्करीका मुख्य आरोपी पन्तलाई यूनाइटेड अरब इमिरेटस्को दुबई प्रहरीमार्फत पक्राउ गरी नेपाल ल्याएको..

मोरङ– सुनसरी औद्योगिक करिडोरमा रु तीन अर्ब ५० करोड क्षति

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

मोरङ ५ भदौ । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब रु तीन अर्ब ५० करोडको नोक्सानी भएको छ । मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी..

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

  काठमाडौँ, २७ साउन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि नेपाल आयल निगमको..

छ करोड ५९ लाख राजस्व संकलन

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार

जुम्ला, १९ साउन । करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय,..

धितोपत्र बजार: ५ अर्ब बढीको कारोबार

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

काठमाडौँ १४ साउन । धितोपत्र बजारमा यस साता ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १ सय ७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत..

डालसमा रेंजर्स होलसेल औपचारिक रुपमा शुरु: अमेरिकामा नेपालीहरुको ब्यबसायिक फड्को

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि संचालन आइसकेको थियो। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन..

एनआईसी एशिया क्यापिटलले सुरु गर्यो मेरो सेयर सेवा, के छन यसमा सुविधा ?

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार

काठमाडौं १२ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेड विहिबारदेखि मेरो सेयर सेवा सुरु गरेको छ। यस अन्तर्गत अनलाइन मार्पmत खातामा भएका सेयर कारोबारको जानकारी लिन सकिन्छ । यो सफ्टवेयर मार्फत डिम्याट खाता खोलेका व्यक्तिहरुले आफ्नो खातामा भएको कारोबारको..

नेपाल बंगलादेश बैंकमा व्यापक घोटला, उच्च अदालतद्धारा अन्तरिम आदेश जारी

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

  काठमाडौं ३ साउन । नेपाल बंगलादेश बैंकमा व्यापक घोटाला भएको छ । प्राप्त जानकारी अनुसार बैकको हकप्रद बिक्रि तथा वितरणमा घोटला भएको तथ्य बाहिर आएको छ । बैकमा भएको घोटलाका बारेमा समाचार बाहिर आएपछि उच्च अदालत पाटनले नेपाल बंगलादेश बैंकको नाउँमा अन्तरिम..

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन  सुरु भएको छ । भर्चुअल माध्यमबाट चल्ने.. ...

काठमाडौं । अष्ट्रेलियामा सरकारले समाचारका लागि पैसा तिर्न बाध्य पारेमा ‘सर्च इन्जिन’ नै.. ...

समाचार स्रोत : खसोखास, अमेरिका - दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...