बिजनेस
पेट्रोल पम्प व्यवसायी आन्दोलनमा, तीन दिनसम्म पेट्रोल खरिद नगर्ने

काठमाडौं ३ साउन । पेट्रोल पम्प व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन । बाग्मती अञ्चलका पेट्रोल पम्प सञ्चालकले मंगलबारदेखि आन्दोलन स्वरुप तीन दिनसम्म पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन्। एक ट्याङ्करमा ९९ लिटरसम्म कम पेट्रोल खरिद गर्नुपरेको भन्दै..
कर छली तथा असुली अनियमितता छानबिन गर्न उपसमिति नै गठन

काठमाडौं २ श्रावण । व्यवस्थापिका संसदको अर्थ समितिले कर छली तथा कर असुली अनियमितता छानबिन गर्न उपसमिति नै गठन गरेको छ। समितिको सोमबार बसेको बैठकले कर छली तथा कर असुली अनियमितता छानबिन गर्न ९ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिलाई १ महिनाभित्र..
सोमबारदेखि विहिबारसम्म काठमाडौंमा विद्युत प्रशारण बन्द गरिने

काठमाडौं २९ असार । नेपाल विद्युत प्राधिकरणले सेवा आफनो सहज सेवा विस्तार गर्नका लागि बिजुली वितरण प्रणालीलाई आधुनिकीकरण गर्न थालेको छ । प्राधिकरणले पहिलो चरणमा बानेश्वर सबस्टेशनबाट परिक्षण प्रशारण गर्ने भएको छ । परम्परागत प्रणालीलाई प्रतिस्थापन गर्नका..
चूडामणि शर्मालाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं २८ असार । भष्टचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने..
लुम्बिनी विकास बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ २५ असार । लुम्बिनी विकास बैकको एकिकृत कारोबार आइतबारबाट सुरु भएको छ । काठमाडौं भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ एकआपसमा गाभिएपछि एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललले..
दबाबपछि पोखरामा जग्गा प्लटिङको सिफारिस फिर्ता

पोखरा, २४ जेठ । पोखरा महानगरपालिका ३० स्थित सुकेडाँडा तीनपिप्लेमा रहेको जग्गा प्लटिङ गर्न केही दिनअघि दिएको सिफारिस वडाले फिर्ता लिएको छ । कृषि प्रयोजनका लागि भनेर डोजर लगाएर सम्याइएको जग्गा घडेरीका रुपमा बिक्री गर्न लागेपछि विवादित बनेको थियो । जग्गा..
गौरी जोशीले साझेदारीमा ड्यालसमा सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टर वनाउंदै

डालस, अमेरिका – अमेरिकामा बस्दै आएका नेपाली व्यवसायीको संयुक्त लगानीमा टेक्सस डलास स्थित ईभिगंमा एकै स्थानमा कमर्सियल सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टर निमार्ण हुने भएको छ । दुई नेपाली व्यवसायीले इम्पोरियर इन्टरप्राइेजज मार्फत कम्प्लेक्स र सेन्टरमा..
वाणिज्यदुत ॠषि ढकाल महावाणिज्यदुतमा पदोन्नती

सुदिप पन्त -अमेरिका, लसएन्जलस मे २४ । क्यालिफोर्निया राज्यमा लामो समय देखी बसोबास गर्दै आएका तथा सानडियोगो क्षेत्रको लागि नेपाल सरकारले करीब चार बर्ष अघि वाणिज्य दुतमा नियुक्त भएका सफल ब्यबसायी एब सामाजिक ब्यक्तित्व ॠषि ढकाललाई हालै बसेको मन्त्रीपरिषदको..
जापान सरकारको निमन्त्रणामा उद्धोग मन्त्री जोशी साताव्यापी जापानको भ्रमणमा

काठमान्डौं । उधोग मन्त्री नवीन्द्र राज जोशी र जापानको सत्तारूढ़ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरो बिच टोकियोमा भेंटवार्ता भएको छ। यसै गरी उधोग मन्त्री जोशी र जापानका वातावरण राज्य मन्त्री इतो तादाहीको बिच पनि टोकियोमा भेटघाट भएको छ..
दिनहुँ भित्रिन्छ ३० हजार लिटर मदिरा

काठमाडौं, फाल्गुन १७, २०७३- मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । भन्सार विभागको..
© 2021 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®