बिजनेस

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

लन्डन। कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन..

उद्योग व्यवसाय सामान्य अवस्थामा आउन ९ महिना लाग्ने

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

काठमाठौं - कोरोना भाईरसले  प्रभावित वनेको उद्योग व्यवसाय लकडाउनपछि सामान्य अवस्थामा आउन ९ महिना लाग्ने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको सर्वेक्षणले उद्योग-व्यवसायहरुलाई बन्दाबन्दीपश्चात्..

मौद्रिक  नीतिको राष्ट्रिय व्यापार संघले गर्यो स्वागत

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलवार

काठमाडौँ -  नेपाल राष्ट्र बैकले ल्याएको आर्थिक वर्ष २०७७⁄७८को  मौद्रिक  नीतिको राष्ट्रिय व्यापार संघले स्वागत गरेको छ । संघले प्रस्तुत मौद्रिक नीतिलाई सकरात्तमक भन्दै संघले राख्दै आएको मागहरुको पनि सम्बोधन भएको जनाएको छ । बैकहरुको ऋण प्रवाह गर्ने क्षमता..

कोरोना कहरमा मौद्रिक नीति, असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने व्यवस्था

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार

काठमाडौँ -   कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।  शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पर्यटन व्यवसायसँग सम्बन्धित हवाई सेवा, होटल, रेस्टुरेन्ट..

नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार

काठमाडौँ  - नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो । देशलाई..

सात अर्बको बिल भुक्तानीका लागि थन्कियो सडक बिभागमा

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

काठमाडौँ -  सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम  सात अर्ब  रुपैया पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व..

सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढायो

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

काठमाडौँ - सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा..

डेढ महिना पछि नेपालको सेयर बजार सोमबार देखि खुल्दै

प्रकाशित मिति: १४ असार २०७७, आईतवार

काठमाडौँ - नेपाल धितोपत्र बार्डले नेपाली शेयर बजारको कारोबार  सोमबारदेखि खोल्न निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डको आइतबारको बसेको बोर्ड बैठकले सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । मुलुकमा लकडाउन सुरु भएसँगै चैत ११ बाट बन्द भएको सेयर..

असारको पहिलो ७ दिनमा १८ अर्ब रुपैया  सरकारी खातामा कर  संकलन

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

काठमाडौँ -  असार महिनाको पहिलो ७ दिनमा उद्योगी व्यवसायी तथा सर्वसाधारण करदाताहरुले १८ अर्ब रुपैया  कर  सरकारलाई तिरेका छन् । सर्वोच्च अदालतले सरकारलाई कर तिर्ने निर्णय कार्यान्वयन नगराउन भनेपनि उद्योगी व्यवसायीले  अन्योलका बीच स्वतः स्फुर्त रुपमा कर..

‘कृषि क्षेत्रका लागि मात्रै ५० अर्बको पुनर्कर्जाको व्यवस्था हुनुपर्छ’

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

काठमाडौं ।आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रका लागि मात्रै ५० अर्बको पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । आगामी मौद्रिक नीतिमा कृषि क्षेत्र विषय नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रियामा गोल्यान..

न्यूयोर्क - पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन.. ...

काठमाडौँ  –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका.. ...

एजेन्सी -  कोरोनाभाइरस विरुद्धको रूसी स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...